Our Network

असार ११ २०७८, शुक्रबार

पुल निर्माणमा लुम्बिनी सरकारको सफलता (भिडियाेसहित)

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले २ सय ४० वटा सडक पुल निर्माण सुरु गरेको छ ।

प्रदेशका १२ वटा जिल्लाका १ सय ९ वटा स्थानीय तहका ९ सय ५३ वटा वडाहरुका सबै मौसममा यातायात संचालनको लागी पहिलो चरणमा २ सय ४० वटा पुल निर्माण कार्य शुरु गरेको हो ।


Leave a Reply