आज पनि बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य २ सय रुपैँयाले बढेर ९२ हजार २ सय निर्धारण गरिएको छ ।

यस अघि बुधबार सुन प्रतितोलाको ९२ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि २५ रुपैँयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ३५ निर्धारण गरिएको छ ।

बुधबार चाँदी एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);