पर्याप्त जनशक्तिको अभावमा संचालित स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौं, २७ असोज ।  सरकारले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम सभा बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले जनशक्ति उत्पादन गर्न र स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धानको कामलाई अघि बढाउन ७ वटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुले प्रतिष्ठानका लागि आवश्यक जनशक्ति व्यवस्थापनको कामलाई पूर्णता दिन पनि मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);