राप्रपाका अध्यक्ष थापा मकवानपुरबाट सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

हेटौँडा, २७ असोज । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुरबाट उम्मेदवारमा सिफारिस भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);