कोरोनाको दोश्रो लहर : भेरी अस्पतालमा १९० नमुना परीक्षणमा १०६ मा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोनाको दोश्रो लहर : भेरी अस्पतालमा १९० नमुना परीक्षणमा १०६ मा संक्रमण पुष्टि

bheri hospital

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या पुनः दिनप्रति दिन बढी रहेका बेला बाँकेको भेरी अस्पतालमा मात्रे आज एक सय ६ जना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको एक सय ९० वटा परीक्षण्मा एक सय ६ मा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पछिल्लो केही दिन यता बाँकेमा संक्रमित हुनेको संख्या उच्च हुँदै गईरहेको छ । आज संक्रमित हुनेमा अधिकांस बाँकेका नै रहेका छन् ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका मात्रै ९४ को मृत्यु भईसकेको छ । यसअघि शुक्रबार भेरी अस्पतलामा १ सय ८३ नमुना परीक्षणमध्ये एक सय २७ मा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);