३ महिने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सुरु (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

३ महिने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सुरु (भिडियाेसहित)

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा ३ महिने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सुरु भएको छ । तालिमबाट श्रम बजारका लागि दक्ष प्राविधिक तयार हुने र युवा स्वरोजगार बढ्ने साथै व्यावसायीकरण हुने विश्वास लिइएको छ ।

Leave a Reply

ताजा समाचार