भोक सुचांकमा नेपाल दक्षिण एशियाकै राम्रो, हेर्नुहोस् कुन देश कुन स्थानमा ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

काठमाडौं, २७ असोज । विश्व भोक सुचांक ‘ग्लोबल हंगर ईन्डेक्स’ जिएचआई मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ।

यो सुचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२ औं स्थानमा आइपुगेको छ। दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो खतराजनक बर्गमा रहेको नेपाल १६ बर्षको अवधिमा सुधार भई मध्यमस्तर नजिक पुगेको ईन्टरनेटपिआईले सार्वजनिक गरेको सन् २०१७ को रिपोर्टमा उल्लेख छ।

दक्षिण एसियाली मुलुकमध्ये भारत सयौं, श्रीलंका ८४, बंगलादेश ८८ पाकिस्तान १०६, अफगानिस्तान १०७ औं स्थानमा छ। आजको नागरिक दैनिकमा खबर छ।