मन्त्री नै चलाउँछन् मेनपावर: पदको आडमा जरिवाना तिर्न अटेरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ, २७ असोज । नेपालमा मेन पावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्ति को संलग्नता नौलो होइन। उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा मन्त्री समेत सामेल भएको नयाँ तथ्य फेला परेको छ।

मेन पावर व्यवसायमा उच्च तहको व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माले मेन पावर सञ्चालन गरिरहेकी छन्। राप्रपा नेतृ समेत रहेकी शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि मेनपावरको जिम्मेवारी छाडेकी छैनन्।

बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवाना तिर्न अटेरी गरिरहेकी छन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);