गोंगबुस्थित बस पार्क अन्तर्राष्ट्रिय स्तरको बन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गोंगबुस्थित बस पार्क अन्तर्राष्ट्रिय स्तरको बन्ने

काठमाडाैं, ३० चैत । राजधानीको गोंगबुस्थित बस पार्क अन्तर्राष्ट्रिय स्तरको बन्ने भएको छ । व्यावसायीक कम्पनी ल्होसे बहुउद्देश्यीय प्रालीले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाउने भएको हो । २०६९ सालदेखी नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिदै आएको उक्त कम्पनीले कोरोनाकै समयमा सरकारसँग सहकार्य गरेर डिजिटल प्रणालीबाट जाने निर्णय गरेको जनाएको छ ।

माउन्टेन टेलिभिजनसँग कुरा गर्दै ल्हात्से बहुउद्देश्यीय प्रालीका मानव संसाधन व्यवस्थापक पंकज मल्लले सम्पुर्ण मापदण्ड तथा सम्झौता अनुसार कार्य गर्ने बताउनु भयो । सो कार्य आगामी वैशाख एक गतेबाट सुरु गरी छिटो भन्दा छिटो सम्पन्न गर्ने उहाँको भनाइ छ । अन्तराष्ट्रिय स्तरको बस पार्क बनाउन कम्पनीले सरकारसँग २५ वर्षको सम्झौता गरेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);