खोटाङमा आँखा सम्बन्धिका बिरामी बढ्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

खोटाङमा आँखा सम्बन्धिका बिरामी बढ्दै (भिडियाेसहित)

खोटाङ, ३० चैत । खोटाङमा आँखा सम्बन्धिका बिरामी बढ्दै गएपछि वृहत ३ दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ ।

शिविरबाट ९ सय ४८ जनाले सेवा प्राप्त गरेका छन् भने वषौं देखि आँखाका ज्योती गुमाएकाहरुको ज्योती फिर्ता आउने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);