सुनको भाउमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

सुनको भाउमा सामान्य गिरावट

काठमाडाैं, २९ चैत । आइतबार सुनको भाउ घटेको छ । सुन तोलामा चार सय रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो । चाँदी पाँच रुपैयाँ सस्तिएको छ ।

महासंघका अनुसार शुक्रबार चाँदी तोलामा एक हजार २ सय ८० रुपैयाँ कायम भएको थियो । आइतबार एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार