सत्ता समीकरणकाबारे आवश्यक परेको बेला पार्टीले निर्णय गर्ने : नेता तामाङ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सत्ता समीकरणकाबारे आवश्यक परेको बेला पार्टीले निर्णय गर्ने : नेता तामाङ

काठमाडाैं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले सत्ता समीकरणका बारे आवश्यक परेको बेला पार्टीले निर्णय गर्ने बताएको छ ।

शनिबार ईमाउन्टेनसँग कुराकानी गर्दै नेता तामाङले त्यस्तो बताएको हो । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको बताउँदै आएको राप्रपाले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

राप्रपासँग अहिले सदनमा एक सिटमात्र रहेको छ । यसअघि नै राप्रपाका अध्यक्ष कमल थापाले जारी गतिरोधको निकास नयाँ निर्वाचन रहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);