प्राविधिक शिक्षामा आकर्षण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्राविधिक शिक्षामा आकर्षण बढ्दै

काठमाडाैं, २६ चैत । मुलुकमा पछिल्लो समयमा प्राविधिक शिक्षामा आकर्षण बढेको प्रविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद सिटीभिटीले जनाएको छ ।

मुलुकमा बढ्दो बेरोजगारिका कारण प्राविधिक शिक्षाको आकर्षण बढेको र यसबाट स्वदेशमानै रोजगारीको पर्याप्त सम्भावना भएको सिटिभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले बताएको छ। पछिल्लो समयमा नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व बढ्दै गएको छ ।

प्राबिधिक शिक्षा र ब्यावसायिक तालिमले रोजगारीको अवसरहरु सिर्जना गर्नुका साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत मद्दत गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);