पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदमा विमला भण्डारी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदमा विमला भण्डारी विजयी

पोखरा, २६ चैत । देशभरका ७७ जिल्लामा एकसाथ सम्पन्न भएको जिल्ला, प्रदेश र केन्द्रको पत्रकार महासंघ चुनाव हिजो सम्पन्न भएको थियो । त्यस्तै पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदमा विमला भण्डारी विजयी भएकी छिन् ।

भण्डारी १७४ मत ल्याउँदै भण्डारी  भएकी हुन्  भन्ने त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार केशवशरण लामिछानेले १२१ मत प्राप्त गरेको थिए । भने उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना , उपाध्यक्ष (महिला )मा जमुना बर्षा शर्मा , सचिवमा माधव बराल लगायत अन्य पत्रकारहरु विजयी भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);