पर्यटकको रोजाईमा भुलभुले दूधकुण्ड (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

पर्यटकको रोजाईमा भुलभुले दूधकुण्ड (भिडियाेसहित)

खोटाङ, २४ चैत । खोटाङको भुलभुले दुधकुण्ड रुवालुङ झरना आन्तिरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । किराँत र हिन्दू धर्मावलम्बीहरुको धार्मीक आस्थाको केन्द्र भुलभुले दूधकुण्डमा पछिल्ला समयमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);