Our Network

वैशाख ९ २०७८, बिहीबार

पर्यटकको रोजाईमा भुलभुले दूधकुण्ड (भिडियाेसहित)

खोटाङ, २४ चैत । खोटाङको भुलभुले दुधकुण्ड रुवालुङ झरना आन्तिरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । किराँत र हिन्दू धर्मावलम्बीहरुको धार्मीक आस्थाको केन्द्र भुलभुले दूधकुण्डमा पछिल्ला समयमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *