चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौँ, २६ असोज । कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन्। उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्धारा प्राकृतिक स्वरुप बिगारेका छन्।

जैविक विविकता महासिन्धअनुसार सरकारो अनुमितमा मात्र प्राकृतिक बोटविरुमा र फलको स्वरुप विगार्न पाईने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरुप परिवर्तन गरिरहेका छन्। आजको कारोबार दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);