पोखरामा लागूऔषध गाँजासहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

पोखरामा लागूऔषध गाँजासहित दुईजना पक्राउ

pakrau

पोखरा ,२३ चैत्र । पोखरामा लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्। उनी हरूलाई पोखरा–३० गगनगौडाबाट एक के।जी। ३०० सय ६० ग्राम गाँजासहित पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं – ७ बस्ने २० वर्षीय नवीन गुरुङ र पोखरा महानगरपालिका वडा नं ( १७ घारिपाटन बस्ने २० वर्षीय सुवास बि।क। रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभएको छ।

उनीहरुलाई लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार