काठमाडौं, १५ चैत । आज फागु पूर्णिमाका दिन काठमाडौं उपत्यका लगायतका पहाडी क्षेत्रमा हर्षाल्लासका साथ होली पर्व मनाईदैँ छ । रगंहरुको पर्वका रुपमा मानिने होली पर्वका दिन एक आपसमा अविर तथा रगं लगाई मनाउने गरिन्छ । यस वर्षको होलीमा भने जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य मन्त्रालयले भिडभाड नगरी आफन्त तथा परिवारमा सीमित भई मनाउन आग्रह गरेको छ ।
ताजा समाचार
चार संसदीय समितिको बैठक बस्दै
२३ मिनेट अघि
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
२४ मिनेट अघि


















