धनुषामा प्रचलित जोगिरा गीत मिथिलामा होरी गीतसँगै गाउने गरिन्छ । होरैयाहरु जोगिराको धुनमा ढोलक, डम्फा, करताल बजाउँदै आफू र दर्शकहरुलाई झुमाउने गर्दछन् । तर अब होरी गीतसँगै जोगिरा पनि लोप हुन थालेको छ ।
होरी गीतसँगै जोगिरा पनि लोप हुने अवस्थामा (भिडियोसहित)
ताजा समाचार
झापा–५ बाट बालेन शाहको ऐतिहासिक जित, केपी ओली पराजित
११ घन्टा अघि
जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी
१२ घन्टा अघि




