धनुषामा प्रचलित जोगिरा गीत मिथिलामा होरी गीतसँगै गाउने गरिन्छ । होरैयाहरु जोगिराको धुनमा ढोलक, डम्फा, करताल बजाउँदै आफू र दर्शकहरुलाई झुमाउने गर्दछन् । तर अब होरी गीतसँगै जोगिरा पनि लोप हुन थालेको छ ।
होरी गीतसँगै जोगिरा पनि लोप हुने अवस्थामा (भिडियोसहित)
ताजा समाचार
कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
४ घन्टा अघि