रुपन्देही, १३ चैत । रुपन्देहीको बेलहिया नाकामा फेरि हेल्थ डेक्सको स्थापना गरिएको छ ।
भारतमा कोरोना संक्रमणको दोश्रो लहर देखिन थालेपछि सीमा–नाकामा उच्च स्वास्थ्य सर्तकता अपनाउनको लागि डेक्सको स्थापना गरिएको हो ।