डडेल्धुराद्वारा ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

डडेल्धुराद्वारा ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन (भिडियो)

डडेल्धुरा, ११ चैत । डडेल्धुराको भिमदत्त राजमार्ग अन्र्तगत सवारी चलाउने ३० प्रतिशत सवारी चालकमा उच्च रक्तचाप रहेको पाईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत गरेको स्वास्थ्य परिक्षणबाट उक्त तथ्य बाहिर आएको हो ।

Leave a Reply