एक युवकको बिभत्स हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इलाम, २४ असोज । इलाममा एक युवकको हत्या भएको छ ।

इलामको चुलाचुली गाउँपालिका–१ बस्ने १९ वर्षीय सन्दीप फागोको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।

मंगलबार बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिएका अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न आशंकामा तीन जनालाई प्रहरीले अनुसान्धानका लागि नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);