चार्जमा राखेर प्रयोग गर्दा मोबाईल पड्केर एक किशोरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चार्जमा राखेर प्रयोग गर्दा मोबाईल पड्केर एक किशोरीको मृत्यु

death

अछाम, १० चैत । चार्जमा राखेर प्रयोग गर्दा मोबाईल पड्केर अछाममा एक किशोरीको मृत्यु भएको छ ।

मोबाईल चार्जमा राखेर फिल्म हेर्ने क्रममा मोबाईल पड्किँदा किशोरीको आज मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार अङ्गलसेन नगरपालिका–१ की १५ वर्षीय सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मोबाइल पड्केर गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);