सिङ्गारु नाच लोप हुँदै गए पछि स्थानीय यसको संरक्षणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

सिङ्गारु नाच लोप हुँदै गए पछि स्थानीय यसको संरक्षणमा

बाँके ९ चैत। पश्चिम नेपालकै पुरानो एवंम मौलिक नाचको रुपमा नाचिने सिङ्गारु नाच लोप हुन लागेको भन्दै बाँकेका स्थानीय यसको संरक्षणमा जुटेका छन् ।

सिङ्गारु नाचको ईतिहासलाई हेर्ने हो भने परापुर्वकालमा महिलाहरुले नाच्न नहुने भएकाले पुरुषहरुलाई नै महिलाहरुको भेषभुषामा सृगार गरेर नाचिने भएकाले सिङ्गारु नाच भनेर भनिएको हो ।

सिङ्गारु नाच रुकुम, सल्यान, दाङ, बाके, बर्दियामा नाच्ने गरिन्छ । सिङ्गारु नाचको महत्वपुर्ण स्थान भएता पनि अहिले यो नाच लोप हुदै जाने अवस्थामा पुगेपछि स्थानिय संरक्षणमा जुटेका हुन् ।

भिकान्त लामिछाने, बाँके
सृङगारु नाचको सरक्षणका लागी स्थानीय निकायहरुको भुमिका शुन्य देखिन्छ । मौलिक परम्परागत सिङ्गारु नाचलाई मेलापर्व तथा रमाईलो चाडपर्व दशैतिहारमा नाच्ने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);