पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोना संक्रमित

एजेन्सी, ७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री इमरान खान संक्रमित भएको जानकारी शनिबार ट्विटर मार्फत सार्वजनिक गरेको हो । प्रधानमन्त्री खानले बिहीबार मात्रै कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका थिए ।

पाकिस्तनी स्वास्थ्य मन्त्रालयका अनुसार प्रधानमन्त्री खान हाल घर मै आईसोलेसनमा बसेका छन् । उनलाई हल्का खोकीसहित हल्का ज्वरोमात्र आएको र कडा लक्षण नदेखिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);