अनेक बाहानामा शुल्क असुल्दै इटहरीका कलेज (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

अनेक बाहानामा शुल्क असुल्दै इटहरीका कलेज (भिडियो)

सुनसरी, ७ चैत। सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेका कलेज नखुलेको समयको समेत शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन।

कलेजहरुले विद्यार्थीहरुबाट विभिन्न बहानामा अनावश्यक शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।


Leave a Reply