नुवाकोटमा जुवाको खालसहित ८ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नुवाकोटमा जुवाको खालसहित ८ जुवाडे पक्राउ

pakrau

नुवाकोट, ३ चैत । नुवाकोेटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो पाटीबाट जुवाको खालबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जनक श्रेष्ठ, शम्भु अधिकारी, केशवप्रसाद पन्थ, रामेश्वर अर्याल रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा लम्बुधर प्रधान, दिनेश अर्याल, गणेश आचार्य र रामचन्द्र प्याकुरेल रहको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेकाको साथबाट एकलाख २२ हजार रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी हरिवहादुर वलीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);