अपडेट : गोली लागि घाइते भएका निर्माणा व्यवसायी शरदकुमार गौचनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

काठमाण्डौँ, २३ असोज । नयाँबानेश्वरको खरिबोटमा अज्ञात समुहले चलाएको गोलीबाट निर्माणा व्यवसायी शरदकुमार गौचनको मृत्यु भएको छ । पेटमा दुई राउण्ड गोली प्रहार भएपछि सिभिल अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

आफ्नै बा १३च ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई  घर जाने क्रममा गोली प्रहार भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । गौचन निर्माण व्यवसायी महासंघका अध्यक्ष एंव डाँफे कन्स्ट्रकसनका प्रबन्ध निर्देशक हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);