अस्ट्रेलियामा लाखौँ महिला सडकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

अस्ट्रेलियामा लाखौँ महिला सडकमा

Australia

एजेन्सी, २ चैत । अस्ट्रेलियामा यौन दुव्र्यवहारविरुद्ध आयोजित ¥यालीमा लाखौँ महिला सहभागी भएका छन् । अस्ट्रेलियाको संसद्लाई केन्द्रबिन्दु बनाएर भएको यौन दुव्र्यवहारका घटना सार्वजनिक भएपछि सोमबार मुलुकभर आयोजित ¥यालीमा लाखौँ महिला सहभागी भएका हुन् ।

‘मार्च फर जस्टिस’ नाममा सोमवार ४० सहरमा आयोजित प्रदर्शन अस्ट्रेलियाको इतिहासमा महिलाहरूको सबैभन्दा ठूलो भएको आयोजकहरूको दावी छ । थुप्रै प्रदर्शनकारीले विरोधमा कालो लुगा लगाएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले भने प्रदर्शनकारीसँग भेट्न अस्वीकार गनूृभएको छ ।

आइतवार उनले संसद्भवनमा प्रदर्शनकारीको टोलीसँग भेट्न चाहे पनि प्रदर्शनकारीहरूले उनले र महिला मामिला मन्त्रीले ¥यालीमै बोलेर माग सम्बोधन गर्नुपर्ने बताएका थिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);