माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं, २ चैत। नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रको केन्द्रीय कमिटि बैठक सोमबार पनि बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको सोमबारको बैठकमा केन्द्रीय कमिटी सदस्यले रिपोर्टिङ गर्ने बताइएको छ । पछिल्लो राजनीतिक अवस्था र पार्टीको भावी रणनीति पनि छलफलको विषय बन्ने बताइएको छ ।

यसअघि आइतबारको बसेको बैठकमा प्रदेशका नेताहरुले रिपोर्टिङ गरेका थिए । आइतबारको बैठकले सरकारलाई दिएको समर्थन तत्कालका फिर्ता गर्ने नगर्ने विषय निर्णय गर्न सकेको थिएन भने एमालेमा लागेका आफ्ना ६मन्त्री सहितका २३ नेताहरुलाई कारवाही गर्ने प्रक्रिया पनि अगाडि सारिएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);