'पद्मावती' को ट्रेलर सार्वजनिक ( हेर्नुहोस् भिडियो ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एजेन्सी, २३ असोज । बहुप्रतिक्षीत बलिउड चलचित्र पद्मावतीको ट्रेलर रिलिज भएको छ । संजयलीला भन्सालीद्वारा निर्देशित सो फिल्ममा रणबीर सिहं नेगेटिभ भुमिकामा रहेका छन् । फिल्ममा साहिद कपुर, दिपिका पादुकोण लगायतको दमदार अभिनय रहेको छ ।

फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ । सञ्जयले यो भन्दा अगाडि रामलिला, बाजीराओ मस्तानी जस्ता फिल्म ल्याएर दर्शकको मन जितीसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);