'केदारनाथ'मा यस्ती देखिईन् सारा अलि खान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ दिल्ली, २२ असोज । बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’को फर्स्ट लुक सार्वजनिक भएको छ ।

फिल्मको फर्स्ट लुकमा सारा निकै सालिन देखिएकी छिन् । ‘केदारनाथ’मा सुशान्त सिंह राजपूतको अपोजिटमा देखिएकी साराको बलिउड डेब्यूलाई लिएर निकै चर्चा भएको थियो ।

‘केदारनाथ’को पहिलो सेड्युलको छायांकन पूरा भएपछि साराको लुक सार्वजनिक गरिएको हो । फिल्म केदारनाथलाई अभिषेक कपूरले निर्देशन गरेका हुन् । फिल्म सन् २०१८ मा प्रदर्शन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);