रुपन्देही नगर विकास कोषले दिगो शहरी पूर्वाधार विकासमा क्रृण लगानी तथा प्राविधिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुपन्देही नगर विकास कोषले दिगो शहरी पूर्वाधार विकासमा क्रृण लगानी तथा प्राविधिक सहयोग

रुपन्देही, २७ फागुन । रुपन्देही नगर विकास कोषले दिगो शहरी पूर्वाधार विकासमा क्रृण लगानी तथा प्राविधिक सहयोग गर्ने भएको छ । ऋण लगानीमा पुर्वाधार, सम्वृद्ध नेपालको आधार भन्ने नाराका साथ कोषको आयोजनामा भएको एक दिने प्रादेशिक कार्यशाला गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

कोषले दिगो शहरी पूर्वाधार विकासमा क्रृण लगानी तथा प्राविधिक सहयोग गर्ने बताएको छ। गोष्ठीमा नगर बिकास कोषका प्रतिनिधि र नगरपालिका प्रमुखहरुसंग के, कसरी अनि कस्ता विषयमा लगानी गर्ने भन्नेबारे छलफल भएको थियो ।

२०४५ सालमा स्थापित नगर विकास कोषले देशका ८३ वटा नगरपालिका र ९४ वटा साना सहरहरुमा पूर्वाधारका विभिन्न आयोजनाहरु सम्पन्न गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);