कोरोना परीक्षण नगर्ने विदेशीलाई कोरियामा ३० लाख जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना परीक्षण नगर्ने विदेशीलाई कोरियामा ३० लाख जरिवाना

एजेन्सी, २७ फागुन । कोरियाको ख्याङ्गिदो प्रान्तमाबसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्यरूपमाकोभिड–१९ परीक्षण गर्नुपर्नेनिर्देशनदिएको छ । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गएपनिदक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमारहेकाविदेशीमाभने वृद्धि हुनथालको छ ।

स्थानीयप्रशासनले यहीमार्च २२ तारिखभित्रयहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशनदिएको हो । स्थानीयप्रशासनको निर्देशननमानीउक्तअवधिमा परीक्षण नगरे २० देखि ३० लाखकोरियनवनसम्म जरिवानातिर्नुपर्ने सम्भावना रहेको बताइएको छ ।

पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केहीकम्पनीमाकार्यरत विदेशीकामदारमा सामूहिकसङ्क«मण देखा परेपछि स्थानीय सरकारले सो नियमल्याएको हो ।ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशीकामदार राखेको अनुमानगरिन्छ ।

हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७४७विदेशीले कोरोनाभाइरस परीक्षण गरेको जानकारी प्राप्त छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);