लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८०% बढि सम्पन्न (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८०% बढि सम्पन्न (भिडियोसहित)

लुम्बिनी, २४ फागुन । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८० प्रतिशत भन्दा बढि सम्पन्न भएको छ ।

गुरुयोजनाको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध भएमा लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र योजना सम्पन्न गर्ने दावी गरेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);