१३ औं रास्ट्रपती कप रनिङ शिल्ड छनौट प्रतियोगिता शनिबारबाट बाँकेमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१३ औं रास्ट्रपती कप रनिङ शिल्ड छनौट प्रतियोगिता शनिबारबाट बाँकेमा सुरु

बाँके, २२ फागुन । १३ औं रास्ट्रपती कप रनिङ शिल्ड छनौट प्रतियोगिता शनिबारबाट बाँकेमा सुरु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका कुसुमलौकी स्थित सिद्देश्वर महादेव माध्यामिक बिद्यालयको प्राङ्गणमा प्रतियोगिता संचालनमा आएको हो ।

गाउँपालिकाको आयोजना तथा सिद्देश्वर महादेव माध्यामिक बिद्यालय लौकीको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता गरिएको हो । प्रतियोगिताको राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम प्रमुख अतिथी लाहुराम थारुले उद्घाटन गर्नुभयो ।

यही फागुन २५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा राप्ती सोनारी क्षेत्रमा सामुदायिक र सस्थागत गरि कुल ५२ वटा विद्यालयको सहभागीता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);