बालाजु औद्योगिक क्षेत्रमा आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

काठमाडौँ, २२ असोज।  बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा आगलागी भएको छ ।

बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको प्रहरी सहायक निरीक्षकले जानकारी दिएका छन् ।

आगलागीको कारण थाहा हुनसकेको छैन ।