कमल पोखरी पुननिर्माण कसरी गर्ने भन्ने विषयमा पूनः बहस सूरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कमल पोखरी पुननिर्माण कसरी गर्ने भन्ने विषयमा पूनः बहस सूरु (भिडियोसहित)

काठमाडौं, २१ फागुन । कमल पोखरी पुनर्निर्माणमा आएको विवादका कारण परम्परागत सम्पदाहरूको पुनर्निर्माण के कसरी गर्नुपर्छ भन्ने विषय फेरि एकपटक बहस सुरु भएको छ ।

सम्पदाप्रेमीहरूले पुरानै शैलीमा कमलपोखरी बनाउनुपर्ने माग गर्दै आए पनि काठमाडौँ महानगरपालिकाले कंक्रिटको संरचना बनाएको भन्दै अहिले विवाद देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);