पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा आत्महत्या (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा आत्महत्या (भिडियाेसहित)

धुनषा, १८ फागुन ।छिमेकि भन्ने बितिकै एक अर्कालाई दुःख सुखमा साथ दिने भन्ने मान्यता रहने गरेको छ । तर धुनषाको औरही गाउँपालिका–२ कि विनितादेवि यादवले छिमेकिको बारीमा फलेको साग टिपेर खाँदा बढेको विवाद आत्महत्या सम्म पुगेको छ ।

घटनापछि पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा आत्महत्या गरेको आफन्तहरुको आरोप छ ।

Leave a Reply