कोहलपुरका भूमिहीन तथा सुकुम्बासी आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोहलपुरका भूमिहीन तथा सुकुम्बासी आन्दोलनमा

बाँके, १६ फागुन । बाँके कोहलपुरका भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलनमा उत्रेका छन् । भुमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले आन्दोलनका नेतृत्वमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका क्रममा आज वडा नम्बर ११ को कार्यालयमा उनीहरुले ताला लगाउनुका साथै कामकाज ठप्प पारेका छन् ।

सर्वोच्च अदालतको निर्णय, संघिय मामिला तथा स्थानिय मन्त्रालयको निर्णण, पुनरावेदनको निर्णय, कोहलपुर नगरपालिकाले नमानुन्जेल सम्म आन्दोलन निरन्तर जारि रहने संघर्ष समिती संयोजक तिलकराज सिंजापतिले बताउनुभयो ।

स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);