ला लिगामा बार्सिलोनकाे सहज जित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

ला लिगामा बार्सिलोनकाे सहज जित

एजेन्सी, १३ फागुन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनले सहज जित निकालेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा एल्चीलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा जोर्डी अल्बाले एक गोल गरे ।

मेस्सीले ४८ र ६८ औँ तथा अल्बाले ७३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २४ खेलबाट ५० अंक भएको छ । २३ खेलबाट २१ अंक भएको एल्ची पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);