यसरी मनाइयो प्रधानमन्त्री ओलीको जन्मदिन ( फोटो फिचर ) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यसरी मनाइयो प्रधानमन्त्री ओलीको जन्मदिन ( फोटो फिचर )

काठमाडौ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन आफन्तसंग मनाएका छन् । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);