वामपन्थी एकताले विश्वभर नै भुइँचालो: नेता महरा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

काठमाडौं,  २१ असोज ।  नेकपा माओवादीका नेता कृष्णबहादुर महराले वामपन्थी एकताले विश्वभर नै तरङ्ग पैदा गरेको बताएका छन् ।

पार्टी एकता गर्नुअधि धेरै विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उनले मुख्य छलफल माओवाद र विचारधारका बारेमा हुने बताए ।

आफुले आफैलाई माओवाद भन्दै आइरहेको र एमालेले माओविचार भन्दै आएको बेला कि आफुहरुले माओवाद छाड्नु पार्ने वा एमालेले स्वीकार गनुपर्ने बताए ।