पोखरामा लागूऔषध सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पोखरामा लागूऔषध सहित एकजना पक्राउ

पोखरा, ९ फागुन । पोखरामा लागूऔषध सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा  पोखरा महानगरपालिका वडा नं -२ भैरव टोल स्थित सोहि स्थान बस्ने वर्ष २४ का मुक्तान शर्मा जैसी रहेका छन् । 

जैसीसंग लागूऔषध रहेको छ भन्ने गोप्य खबर प्राप्त गर्न साथ  तत्कालै प्रहरी टोली खटिई निजलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट ७ पत्ता (२०५ वटा) लागूऔषध फेला परेको थियो । 

पक्राउ परेका उनी माथि लागुऔषध सम्बन्धित मुद्दा सहित थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);