देशमा अस्थिरता चाहनेहरु सक्रिय छन् : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशमा अस्थिरता चाहनेहरु सक्रिय छन् : गृहमन्त्री थापा

विराटनगर, ८ फागुन । गृहमन्त्री रामबहादुर थापाले अस्थिरता चाहने शक्तिले देशलाई प्रतिगमनतिर धकेल्न प्रयास गरेको आरोप लगाएका छन् ।

नेकपा ओली पक्षको प्रदेश १ ले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

नेकपाको दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै उनले भने, ‘देशलाई अस्थिरतातिर धकेल्न सकिन्छ भनेर सपना देखिएका छन् । उनीहरु त्यसमा खुसी भएर लागेका छन् ।’
प्र

तिनिधि सभा विघटनपछि नेकपा दुई पक्षमा विभाजित भएको छ । विभाजित दुबै पक्षबीच प्रदर्शनको होडबाजी चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);