गृहमन्त्रीका स्वकीयसचिव तामाङ पदबाट बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गृहमन्त्रीका स्वकीयसचिव तामाङ पदबाट बर्खास्त

काठमाडाैं, १६ फागुन । गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट बर्खास्त गरेका छन् ।

आफ्ना स्वकीयसचिव तामाङ नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वमन्त्री वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै गृहमन्त्री थापाले उनलाई बर्खास्त गरेका हुन् ।

गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा सुरुदेखि नै रहेका तामाङ पूर्वमाओवादी लडाकूसमेत हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);