चुनाव हारेपछि पनि अध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चुनाव हारेपछि पनि अध्यक्ष

काठमाडौं, ३० माघ । भ्रष्टचारको अनुगमन गर्ने एउटा अन्तर्राष्ट्रिय निकाय ट्रन्सपरेन्सी इन्टरनेशनल नेपालमा भने गजवको घटना भएको छ । चुनाव हारेको महिना दिन पुग्दा पनि अध्यक्षमा पराजित उम्मेदवार खेमराज रेग्मीले अझै आफूलाई अध्यक्षको रुपमा सार्बजनक गरीरहनु भएको छ ।

सो इन्टरनेसनलको चुनाव गत जनवारीमा भएको थियो । जसमा अध्यक्षका लागि खेमराज रेग्मी र पद्यमीनी प्रधानाङ्ग मैदानमा थिए। सो निर्वाचनमा रेग्मी प्रधानाङ्गसँग १७ मतान्तरले पराजित हुनु भएको थियो । तर शुक्रबार रेग्मीको फेसबुक स्टाटसमा भने ट्रन्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षनै लेखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);