दाहाललाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

दाहाललाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

puspa kamal dahal

काठमाडौं, २१ माघ । पूर्वप्रधानमन्त्री तथा दाहाल–नेपाल पक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सर्वोच्च अदालतले आफै उपस्थित भएर अवहेलना मुद्धामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।

यसअघि मनोश शर्माकै इजलासले प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।

Leave a Reply